२७ पुस २०८२, आइतबार | Sun Jan 11 2026

फोटोसहितको मतदाता नामावली संकलन गर्ने कार्य आज देखि शुरु

गौरीगंज १०, साउन / इलाका प्रशासन कार्यालय गौरीगंजले फोटोसहितको मतदाता नामावली संकलन गर्ने कार्य आज देखि शुरु गरेको छ । गत चैत २६ गतेबाट गौरीगंजमा शुरु गरिएको इलाका प्रशासन कार्यालयले नागरिकहरुको सेवालाई ध्यानमा राखी नागरिकता, राहदानी, नाबालक परिचयपत्र, शान्ति सुरक्षा, ठाडो उजुरी, सिमा निरीक्षण, सीमा स्तम्भअवलोकन जस्ता कार्यहरु गर्दै आएको इलाका प्रशासन कार्यालयका प्रमुख यज्ञ…