गौरीगंज २६, फागुन / गाउँपालिकाबाट विनियोजित योजना तथा वजेटबाट आम उपभोत्तालाई प्रत्यक्षरुपमा लाभान्वित होस् भन्ने उद्येश्यले गौरीगंज गाउँपालिकाले ६ दिने अनुशिक्षण तालीमको आयोजना गरेको छ । गाउँपालिकाले योजना तथा कार्यक्रम सम्झौता गर्दा चाहिने आवश्यक कागजात, योजनाको अनुगमन एवं मूल्यांकन, योजनाको जा“चपास, फरफराक र हस्तान्तरण, योजनाको सार्बजनिक परीक्षण योजनाको रकम निकासा एवं झुत्तानी प्रकृयाबारे फागुन २२…