३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

लिली राजवंशीसहित देशभरबाट ३६ जना नक्कली डाक्टरहरु पक्राउ

काठमाडौं  /  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले देशभरबाट ३६ जना नक्कली डाक्टरहरु पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३० पुरुष र ६ महिला छन्। अपरेसन क्वाक नाम दिइएको प्रहरीको अनुसन्धान टोलीले झापा, मोरङ, चितवन, पर्सा, धनुषा, दाङ, सुनसरी, कास्की, काठमाडौं र ललितपुर गरी १० जिल्लाबाट नक्कली डाक्टरहरुलाई पक्राउ गरेको हो।सबैभन्दा बढी ८ पुरुष र ५ महिला…