४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कटहरीमा हुदुरधुरा जात्रा हुने

कटहरी / मोरङ्गको कटहरीमा मंसिर १५ गते हुदुरधुरा जात्रा हुने भएको छ । राजवंशी संस्कृति संरक्षण तथा विकास केन्द्र कटहरीले आयोजना गर्न लागेको कार्यक्रममा जातिय पहिरणसहित कटहरी देखि विराटनगर बजारसम्म वृहत सांस्कृतिक र्यालिको आयोजना गर्दैछ । ‘हामार संस्कृति हमार पहिचान’ नारासहित परिक्रमा गरिने कार्यक्रममा मंसिर १६ गते बहुभाषिक सांस्कृतिक कार्यक्रम आयोजना गरिने विकास केन्द्रका अध्यक्ष…