२७ पुस २०८२, आइतबार | Sun Jan 11 2026

मेरिल्याण्डका बिद्यार्थी बने “प्याड म्यान”,गाउँमा सेनेटरी प्याड बनाएर बाढ्दै

बिराटनगर २९,भदौ / केहि महिना अघि मात्रै भारतीय सुपरहिट फिल्म “प्याड म्यान” आएको थियो । फिल्मको उदेश्य जस्तै बिराटनगरको मेरिल्याण्ड कलेजमा बिबिएम दोस्रो बर्षमा अध्ययनरत बिद्यार्थीको समुहले गाउमा रहेका किशोरीहरु जसले आफ्नो रजश्वला भएको बेला अशुरक्षित कपडा तथा सरसफाईको ज्ञान नभएको लागि अभियान संचालनमा ल्याएका छन् । अभियान अन्तर्गत उनीहरुले आफ्नै श्रोतसाधन प्रयोग गरी कलेजमा…