२० कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025

एकजना ट्राफिकलाई ३० किलोमिटर सडकको जिम्मा

गाैरीगंज २८, गाैरीगंज/ प्रदेश १ मा पछिल्लो तीन वर्षमा सवारी दुर्घटनामा एक हजार ११२ जनाको मृत्यु भएको छ । यो संख्यालाई विश्लेषण गर्दा प्रदेश १३ जिल्लामा हरेक दिन सवारी दुर्घटनामा परी एक जनाले ज्यान गुमाउने गरेका छन् । प्रदेश प्रहरी कार्यालयकाको तथ्याङ्क अनुसार पछिल्ला समय आएर सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढेको छ ।…