४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झापा क्षेत्र नं १, २, ३ र४ को प्रतिनिधि सभाको मत परिणाम

झापा २२, मंसिर / झापा क्षेत्र नं १,2,३ र४ को प्रतिनिधि सभाको मत परिणाम आउने क्रम जारि रहेको छ । झापा क्षेत्र नं. ४ मा ४ हजार १ सय ५ मत गणना हुँदा प्रतिनिधि सभामा नेपाली कांग्रेसका देउमान थेवेले १४०२ मत प्राप्त गर्दै गर्दा एमालेका एल पि लामाले २२७९ मत प्राप्त गरेका छन् । त्यस्तै…