१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

आजदेखि प्रदेशबाटै श्रम स्वीकृती लिन पाइने, काठमाडौं आउनुपर्ने झन्झटको अन्त्य

काठमाडौं १५,पुस / वैदेशिक रोजगारीमा जानेले पुनः श्रम स्वीकृतिका लागि आजदेखि काठमाडौं आउनु नपर्ने भएको छ। आइतबारदेखि सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था गरेको हो। पहिलो चरणमा प्रदेश २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा प्रदान…