५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

झापामा दुर्घटना न्यूनीकरण महाअभियान 

बिर्तामोड २, असोज / झापामा मंगलबार दुर्घटना न्यूनीकरण महाअभियान २०७५ सञ्चालन भएको छ । वीरता जेसीज र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजनामा दुर्घटना न्यूनीकरणमा टेवा पुर्याउन महाअभियान अन्तर्गत विभिन्न कार्य सम्पन्न गरिएको छ ।  पूर्व–पश्चिम राजमार्गका लागि बिर्तामोडमा र मेची राजमार्गका लागि चारआलीमा एकसाथ उक्त अभियान सञ्चालन गरिएको हो । चारआलीका लागि वीरता जेसीज…