६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

काँकरभिट्टामा आगलागी: २२ घर भए खरानी,फुसका घरहरु भएकाले आगो छिट्टो फैलियाे

काकरभिट्टा १३, पुस / झापा मेचीनगर–६ काँकरभिट्टास्थित साठीविघामा बिहीबार राति भएको आगलागीमा २२ वटा घर जलेर खरानी भएका छन् । राति करिब साढे ८ बजेदेखि लागेको एक घण्टाभित्र नियन्त्रणमा आएको भएपनि २२ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको र दुईवटामा सामान्य क्षति पुगेको इलाका प्रहरी कार्यालय काँक्रभिट्टाले जनाएको छ । मेची नगरपालिका, बिर्तामोड, चन्द्रगढीको…