७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

९ दिन देखि गाैरादहका सुदीप ताजपुरीया बेपत्ता, प्रहरीद्वारा खाेजीकार्य तीव्र

गौरादह १५ , जेठ / झापाको गौरादह नगरपालिका ४ स्थित खाङ्टा बाट एक बालक हराएका छन् । ९ दिन देखी सम्पर्क विहिन भएका बालक सुदीप ताजपुरीयाको खोजी कार्य तिव्र रुपमा भइरहेको पारिवारीक स्रोतले जनाएको छ । गौरादह नगरपालिका ४ खाङटाका स्थायी बासिन्दा आमा सुनो ताजपुरीया र बुबा नहर ताजपुरीया का छोरा स्कुलचौन माध्यमिक विद्यालयमा कक्षा…