गौरादह १४, माघ / फौजी किराबाट किसानले लगाएको बाली जाेगाउन फौजी किरा नियन्त्रणका लागि अभिमुखिकरण तालिम आज कार्यक्रम सम्पन्न भएकाे छ। गौरादह नगरपालिका भित्रका वडा कार्यालय, सहज कार्यक्रम संस्था र चुडाल खरिदबिक्री केन्द्र गौरादहकाे संयुक्त आयाेजनामा अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न भएकाे हाे।पछिल्लाे समयमा धान तथा मकै बालीमा फौजी किराले आक्रमण गर्दा किसानहरूले ठुलाे क्षति बिहाेर्नु परिरहेकाले…