२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

गाैरीगंजकाेे शिक्षा समितिले वार्षिक परिक्षा सम्बन्धि गर्याे विभिन्न निर्णय

गाैरीगंज ८, बैशाख / गाैरीगंज गाउँपालिकाकाे शिक्षा समितिका संयाेजक दिपिन्द्र थापाकाे संयाेजकत्वमा साेमबार बैठक बसी निम्न प्रकारका निर्णयहरू गरिएकाे छ ।