काठमाडौं। नेपाल विद्यार्थी संघले आज आफ्नो ५१औँ स्थापना दिवसकाेे अवसरमा डेरामा बसेका विद्यार्थीहरुलाई राहत बाडेर मनाउन लागेको छ। संघको केन्द्रीय, जिल्ला र क्याम्पस इकाई समितिहरुले आ आफ्नो ठाउँमा सक्दो सहयोग गरेर दिवस मनाउन लागिएको महामन्त्री युवराज पाण्डेले जानकारी दिए। उनले अल्पत्र परेका विद्यार्थीहरुलाई सरकारले सहयोग गर्न वेवास्ता गरिरहेकाले सरकारलाई दवाव दिन र सांकेतीक तथा…