९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

गाैरीगंजमा धान कुटाउने नयाँ प्रविधि भित्रियाे, घरघरमै धान कुटाउन सकिने

आत्माराम राजवंशी गाैरीगंज २२ , फागुन / गाैरीगंज गाउँपालिका वार्ड नं ६ खजुरगाछी बस्ने माे. ईस्माइललाई यतिकाे व्यस्त हुन्छु भनेर कहिल्यै लागेकाे थिएन । वितेकाे १५ दिनमा जस्ताे व्यस्त त झन उनका लागि साेचे भन्दा परकाे कुरा थियाे । व्यस्त हुनुकाे भित्री राज निधार नखुम्चाई सहजै फुकाए र भने - 'दिनमा १ सय भन्दा बढी…