९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

मुसहर बस्तीमा : हुनेखानेलाई भन्दा हुँदाखानेलाई असर

बिर्तामोड १४, चैत / कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लकडाउन गरेको चार दिन भइसक्यो । लकडाउनको असर हुनेखानेलाई भन्दा हुँदाखानेलाई पर्ने देखिएको छ । दैनिक ज्यालादारी गरेर गुजारा गर्दै आएका विपन्न वर्गका मजदुरहरुलाई लम्बिदै जाने लकडाउनले प्रत्यक्ष प्रभावित पार्ने भएको हो । बिर्तामोड—३ र १० मा रहेका विपन्न मुसहरहरु लम्बिदै गएको लकडाउनले चिन्तित बनेका छन्…