१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

झापामा ‘विभत्स हत्या’ : अनुसन्धानमा सघाउँदै ट्रयाकर डग ‘लैला’

झापा१७, भदाै/ झापाको शिवसताक्षी ११ स्थित सताक्षीधाम जाने सडकमा स्थानीय २९ वर्षीय गोमनसिंह भनिने गोविन मगरको विभत्स हत्याको अनुसन्धानको लागि धरानस्थित संघीय प्रहरी इकाई कार्यालयबाट ट्रयाकर डग ‘लैला’ को मद्धत लिइने भएको छ। मगरको धारिलो हतियारबाट घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापा नेतृत्वको प्रहरी…