९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

गाैरीगंजकाे १ जनासहित झापामा आज थप १४ जना संक्रमित


१७ भाद्र २०७७, बुधबार  

0
Shares

 

 

 

गाैरीगंज १७, भदाै / गाैरीगंजकाे १ जनासहित झापामा अाज थप १४ जना काेराेना संक्रमित भेटिएकाे छ ।
झापाकाे मेचिनगरमा ३, विर्तामोड नगरपालिकामा ३ , हल्दिवारी गाउँपालिकामा १, कमल गाउँपालिकामा ६ र गाैरीगंजमा १ जना काराेना संक्रमित भेटिएकाे जन स्वास्थ्य कार्यालय भद्रपुरले जनाएकाे छ ।
क्वारेन्टाइनमा बसेका गाैरीगंज गाउँपालिका वार्ड २ का २५ बर्षिय पुरूषमा काराेना संक्रमण भएकाे हाे । उनी भारतकाे बैङ्गलाेरबाट घर फर्किनेक्रमा गाैरीगंज बहुमुखि क्याम्पसकाे क्वारेन्टाइनमा बसेका हुन् ।

 

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ११ : ०९ बजे