९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

सर्वदलीय संयन्त्र बनाई अघि बढ्न साना दलको सुझाव

विर्तामोड १६, बैशाख/ झापाका साना राजनीतिक दलका नेताहरुले राहत वितरण विवादरहीत बनाउन सर्वदलीय संयन्त्र बनाउनुपर्ने र महंगी नियन्त्रण गर्न अनुगमन तथा कार्वाही तत्काल थाल्नुपर्नेमा जोड दिएका छन् । सबै दलहरुलाई अहिलेको संरचनामा नसमेटिएकोमा गुनासो गर्दै उनीहरुले यो महामारीविरुद्ध सबैले सामुहिक रुपमा अघि बढ्नुपर्ने उनीहरुले बताए । यतिबेला पहुँच र हैसियत देखाउनेभन्दा पनि सर्वदलीय र सर्वपक्षीय…