९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

गाैरीगंजकी बालिकाकाे पीसीआर रिपाेर्ट नेगेटिभ, क्वारेन्टाइनमा रहेका सबैकाे पीसीआर टेष्ट गर्दै

गौरीगञ्ज १०, जेठ / गौरीगञ्ज गाउँपालिका वार्ड नं. २ कि एक बालिकाकाे पीसीआर रिपाेर्ट नेगेटिभ आएकाे छ । गत विहिवार उच्च ज्वरो , खोकि, पेट दुखेकाे र टाउको दुख्ने समस्या देखा परेपछी१२ बर्षिया ति बालिकालाई मेची अञ्चल अस्पतालकाे आइसोलेसनमा पठाइएको थियाे । उनकाे थ्राेट स्वावकाे नमुना संकलन गरी परिक्षणका लागि काेशी अस्पतालमा परिक्षण गर्दा नेगेटिभ…