१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

रोटरी क्लब अफ मेचीनगरको चार्टर प्रेसिडेन्टमा कपिल क्षेत्री चयन

  रोटरी क्लब अफ मेचीनगरका चार्टर प्रेसिडेन्ट कपिल क्षेत्री बिर्तामोड१७,असोज /  रोटरी क्लब अफ मेचीनगरको चार्टर प्रेसिडेन्टमा कपिल क्षेत्री चयन भएका छन् ।  झापाको धुलाबारीमा आयोजित कार्यक्रमका बीच  रोटरी क्लब अफ मेचीनगर गठन गरिएको हो ।रोटरी क्लब अफ बिर्तामोड मिडटाउनद्वारा स्पोन्सर गरिएको रोटरी क्लब अफ मेचीनगरको प्रेसिडेन्ट इलेक्टमा अनन्त अवस्थी, प्रेसिडेन्ट नोमिनीमा सबिता भण्डारी, भाइस…