२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

बेस्ट लुक्स अवार्ड प्रेरणालाई

काठमाडौं /  झापा डाँगीबारीकी प्रेरणा राजवंशी ‘स्कुल प्रिन्सेस नेपाल २०१६’ को बेस्ट लुक्स अवार्ड  उपाधि चुमन सफल भएकी छन् । काठमाडौंको नयाँबजारमा बुबा गोपाल राजवंशी र आमा कृष्ण कुमारी राजवंशीसंग बस्दै आएकी  प्रेरणा सो उपाधि हात पार्न सफल भएकी हुन । नयाँबजार काठमाडौंस्थित रोजवड  स्कुलमा कक्षा ८ मा अध्ययरत प्रेरणा सानैदेखि विलक्षण प्रतिभावान  विद्यार्थीको रुपमा …