३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

काेच अादिवासी फिल्म ‘तहरे यादत’ असाेज २२ गते बाट प्रदर्शन हुँदै

गाैरीगंज १२, असाेज / झापाकाे भद्रपुरस्थित कृष्ण राज कम्प्लेक्समा असाेज २२ गते देखि काेच अादिवासी भाषाकाे नयाँ फिल्म 'तहरे यादत' प्रदर्शनीमा अाउने भएकाे छ । पछिल्लो समय काेच अादिवासी भाषाकाे फिल्म न्युन निर्माण भएरहेकाे बेला सन्देश मिडिया प्राेडक्सनकाे याे नयाँ प्रस्तुतिले फिल्मले राम्रै बजार लिने अनुमान गरिएकाे छ । प्रेम कथामा अाधारित याे फिल्ममा कमेडी,फाईट…