४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

गौरीगंजमा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताका विजेतालाई ट्रफी र प्रमाणपत्र

    गौरीगंज २३, जेठ /  गौरीगंज गाउ“पालिका स्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आज समापन भएको छ । खजुरगाछी माविको प्राङ्गणमा भएको समापन कार्यक्रममा गौरीगंज गाउ“पालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराजा श्रेष्ठले विभिन्न खेलकुद प्रतियोगितामा विजेयी भएका खेलाडी र टिमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । जेठ २० गतेदेखि सञ्चालन…