१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

प्याब्सन गाैरादहकाे गायन तथा नृत्य कार्यक्रम सम्पन्न

काेचिला संवाददाता गौरादह २७, मंसिर /निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नगर कमिटी गौरादहले आज गायन तथा नृत्य प्रतियोगिता संचालन गरेकाे छ। प्याब्सन नगर कमिटी गौरादहले आयाेजना गरेकाे गायन तथा नृत्य कार्यक्रममा नगर भित्र रहेका २४ वाटा संस्थागत बिद्यालयहरुकाे सहभागिता रहेकाे थियाे।गाेल्डेन सनराईज अंग्रेजी मा.बि.मा संचालन गरिएकाे -२ दिने कार्यक्रममा पहिलाे दिन कक्षा १-५ का १६…