८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

भाषा विकास कार्यदलले प्रतिबेदन बुझायो, प्रदेश १ का २६ हजार १ सय ३५ वक्ताको भाषा अन्योलमा

विराटनगर २१ ,जेठ / प्रदेश सरकारले बनाएको स्थानीय भाषा विकास कार्यदलले प्रदेश सरकारलाई प्रतिबेदन बुझाएको छ । प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय ले गत चैत १८ गते गठन गरेको कार्यदलले सुझाव सहित प्रतिबेदन बुझाएको हो । कार्यदलले स्थानीय भाषाका विभिन्न पक्षमा अध्ययन–अनुसन्धान गरी तयार पारिएको प्रतिवेदनका निष्कर्ष र सुझावहरूमा प्रत्येक नेपाली समुदायलाई भाषा, लिपि,…