२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025

सिमेन्ट उद्योग तथा इट्टाभट्टा संचालन गर्न लागेको भन्दै स्थानीयद्वारा विरोध

गाैरादह३०, कार्तिक / झापाको कमल गाउँपालिका वार्ड नं १ का स्थानीयबासीले सिमेन्ट कारखाना अथवा इट्टाभट्टा सञ्चालन हुँदा स्वास्थ्यमा प्रतिकूल असर पर्ने र गाउँ छाडेर विस्थापित हुनुपर्ने अवस्था आउन सक्ने भन्दै सञ्चालन अनुमति नदिन माग गरेका छन् । साबिक तोपगाछी-२ मा दमकका ब्यवसायी गुणराज थापाले सञ्चालनमा ल्याउन लागेको सिमेन्ट कारखाना घना बस्ती भित्र पर्ने भन्दै टोल…