१३ पुस २०८१, शनिबार | Sat Dec 28 2024

जिल्ला भरिकै सबैभन्दा कम स्वास्थ्य बीमा गाैरीगंजमा

गाैरीगंज ४, असाेज / नागरिककाे स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउन सरकारले लागू गरेकाे स्वास्थ विमा कार्यक्रम अन्तर्गत गाैरीगंज गाउँपालिकामा झापा जिल्ला भरिकै सबै भन्दा कम विमित भएकाे पाईएकाे छ । विमितले अाफु र अाफ्नाे परिवार बिरामी पर्दा अार्थिक सुरक्षा पाउने थाहा भएपनि चेतनाकाे कमी र अार्थिक विपन्नताकाे कारण गाैरीगंज गाउँपालिकामा कम विमित भएकाे हाे ।…