१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

लागुऔषध दुव्र्यसनीविरुद्धको ७ दिने अभियान गौरीगंजमा शुभारम्भ, गौरीगंज लागुऔषधको अखडा बन्दै

गौरीगंज २४, फागुन / गौरीगंज गाउँपालिकाले लागुऔषध दुव्र्यशनीविरुद्धको ७ दिने अभियान सुरु गरेको छ । झापाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलालले दिप प्रज्ज्वलन गरी उत्त अभियानको शुभारम्भ गरेका हुन् ।गौरीगंज गाउँपालिकाको आयोजनामा आज विहिवार भएको शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बास्तोलाले भने,‘समाजमा लागुऔषध दुव्र्यशनीकै कारण अपराध जन्मिएको बताउदै न्यूनीकरणमा सबै पक्ष गम्भीर बन्नुपर्ने भन्दै सहयोगका…