२ मंसिर २०८२, सोमबार | Mon Nov 17 2025

कांग्रेस बदल्ने केन्द्रीय सदस्यका उम्मेदवार सिटाैलाकाे याेजना

मेदनी सिटाैलाप्रिय महाधिवेशन प्रतिनिधि ज्युहरु,हामी चौधौं महाधिवेशनको संघारमा छौ। नेपाली काङ्ग्रेसको ऐतिहासिक पृष्ठभुमि,गौरवशाली इतिहासको आलोकमा कस्तो काङ्ग्रेस बनाउने?त्यसका मानकहरु स्थापित गर्नु यो अधिबेशनका मुख्य कार्यभार र चुनौती हुन्।हरेक अधिबेशनहरु नयाँ नयाँ मुद्दा,नारा,समस्याका चाङ लिएर आए गए तर ती मुद्दा ,नारा र समस्या का चाङमा रत्तिभर फरक र सुधार पाइएन,देखिएन।त्यसैले अब चै संकल्प गरौ ।सहि नेतृत्व…