७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

वेश्यावृद्वि गराएकाे आराेपमा दुई महिला पक्राउ

दमक १८,चैत / झापाको दमकमा वेश्यावृत्ति गराएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका ३ बस्ने ३८ वर्षीया उर्मिला नेम्वाङ र ईलामको चुलचुली गाउँपालिका ४ बस्ने नन्दिता सावाँ लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । दमक नगरपालिका वडा नं.…