६ आश्विन २०८२, सोमबार | Mon Sep 22 2025

छाेरीकाे जन्मदिनमा छात्रछात्रालाई शैक्षिक सामाग्री प्रदान गरेर जन्मदिन मनाए

गाैरीगंज २६, पुस / जन्माेेेत्सव हाेस् वा विवाहकाेे उत्सव । अचेेल नयाँ पिढिका युवाहरू पार्टी महल र राम्राे हाेटलमा गएर तामझामकासाथ मनाउने गर्छन् । तर, त्यस परिपाटीकाे सिकाे नगरी यहाँको एक दम्पतिले आईतवार आफ्नाे छाेरीकाे जन्माेत्सवमा सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री दिएर जन्मदिन मनाएका छन् ।गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बस्ने युवा व्यवसायी केशव…