१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

नरेशको जन्मदिनमा अपागंता भएकी बिद्यार्थीलाई ह्वीलचियरसहित शैक्षिक सामाग्री सहयाेग

दमक/ झापाको गौरीगञ्ज १ महाभारास्थित बाल कल्याण माविमा कक्षा ६ मा अध्ययनरत शारिरीक अपागंता भएकी छात्रालाई आज एक जना दाताले ह्वीलचियरसहित शैक्षिक तथा दैनिक उपयोगी सामाग्री प्रदान गरेका छन ।भन्सार टोलका डम्फु राजवंशीकी छोरी फुलकुमारी राजवंशीलाई अमेरिकामा पुनर्वास भएका भुटानी शरणार्थी नरेश जनकर्मीले आफनो जन्मदिनको अवसर पारेर करिब २४ हजार रुपैयाँ बराबरको विभिन्न सहायता प्रदान गरेका…