७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

‘कोरोना भाइरसबाट प्रभावितहरुका लागि विशेषज्ञको मनोपरामर्श’ कार्यक्रम गर्ने

बिर्तामोड ९, असार/ नेपाल पत्रकार महासंघ झापा शाखाले कोरोना भाइरसबाट संक्रमित र संक्रमणमुक्त भएकासहित सबै पत्रकारको मानसिक एवं मनोसामाजिक स्वास्थ्यमा टेवा पुर्याउन ‘विशेषज्ञको मनोपरामर्श’ कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ ।महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बुधबार सम्पन्न भएको भर्चुअल वैठकले त्यस्तो निर्णय गरेको हो ।महासंघले ‘कोरोना भाइरसबाट प्रभावितहरुका लागि विशेषज्ञको मनोपरामर्र्श’ विषयक भर्चुअल…