६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

झापा गापाका १२ घर डुबानमा, गौरीगंंजका ९० घर जोखिममा

झापा १२, भदौ /  लगातारको अविरल वर्षाका कारण झापा जिल्लाको जनजीवन प्रभावित बनेको छ ।वर्षाले जिल्लाका अधिकांश खोला तथा नदीहरूमा पानीको बहाव बढेपछि कतै डुबान भएको छ भने कतै कटानले क्षति पुर्याएको छ । खासगरी दक्षिणी क्षेत्रका पालिकाका बस्तीहरू उच्च जोखिममा पुगेका छन् ।केही दिनदेखि परेको अविरल वर्षाका कारण झापा गाउँपालिका ५ पन्थापाडाका १२ घर…