६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

कांग्रेसको रक्तदानमा ३० पिन्ट रगत संकलन

दमक ७,कार्तिक / वडादशै,दिपावली तथा छैठ पर्वको अवसर पारेर नेपाली काँग्रेस वडा समिति दमक ५ ले आज आयोजना गरेको रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको छ । रक्तदानमा ४ महिलासहित ३० जना सहभागि थिए ।कांग्रेस दमकको पार्टी कार्यालयमा भएको रक्तदानमा पार्टी क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी , महासमिति सदस्य दिलबहादुर बुढाथोकी , कांग्रेस महाधिबेशन प्रतिनिधि…