१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

कांग्रेसको महासमिति चुनाव, आकांक्षीहरु धेरै भएपछि मतदानमा जाँदै

दमक/ झापा ५ मा नेपाली कांग्रेसको महासमिति सदस्य चुन्ने प्रकृया अन्तर्गतको चुनावी कार्यक्रम भोली २२ कार्तिकमा शुरु हुँदैछ । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत भएको क्षेत्रीय अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरु मध्ये खुल्ला तर्फका पाँचसहित विभिन्न क्लष्टरबाट समेत गरी कूल ११ जना महासमिति सदस्य चुन्नका लागि भोली बुधबारदेखि दमकस्थित सरस्वती मावि परिसरमा निर्वाचन कार्यक्रम हुँदैछ । निर्वाचन अन्तर्गत…