५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

‘एमालले एक्लै बहुमत ल्याउँछ’ – एमाले अध्यक्ष ओली

गौरीगंज १७, भदाै / नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री ओलीले मंसिर ४ गते हुने निर्वाचनमा एमालले एक्लै भए पनि बहुमत ल्याउने बताए । उनले भने - 'एमालेले बहुमत ल्याउँछ एक्लै भए पनि ल्याउँछ ।'भुटानी शरणार्थीकाे ब्यवस्थापन नेकपा एमालेकाे सरकारले गरेकाे एमाले अध्यक्ष ओलीले स्मरण गराए । करिब १ लाख १७ हजार भुटानी शरणार्थीलाई अमेरिका,…