३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

गौरीगंजमा ट्राफिक भवनको शिलान्यास

गौरीगंज २१, मंसिर / गौरीगंज गाउँपालिका वार्ड नं. ६ मा सुविधा सम्पन्न ट्राफिक भवन निर्माण हुने भएको छ । गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले आज विहिवार विधिवतरुपमा उक्त भवनको शिलान्यास गरेकी छन् । गौरीगंज गाउँपालिका वार्ड नं.६ स्थित नेपाल वैंक लिमिटेडको दक्षिण पट्टि १ कठ्ठा जग्गामा ट्राफिक भवन निर्माण हुन लागेको हो । शिलान्यास कार्यक्रममा…