दमक १७, बैशाख / मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लावारीले आयोजना गर्ने ५ औ मदन भण्डारी स्मृति गोल्डकप फुटवल प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सरोकारवाला निकायका प्रमुखहरुले प्रतिवद्धता जनाएका छन् । शुक्रवार प्रतिष्ठानले आफनै सभाकक्षमा आयोजना गरेको छलफल कार्यक्रममा बैशाख २७ गतेदेखि जेठ ३ गते सम्म हुने मदन भण्डारी गोल्डकप सम्पन्न गर्न सहयोग गर्ने उनीहरुले प्रतिवद्धता…