२९ भदौ २०८२, आइतबार | Mon Sep 15 2025

बाढीपिडितलाई राहत

गौरीगंज १२, साउन / झापाको गौरीगंज खजुरगाछीस्थित गौरीया खोलाका बाढी पीडितहरुलाई आज राहत वितरण गरिएको छ । इलाका प्रशासन कार्यालय गौरीगंजले जिल्ला दैवी प्रकोप उद्यार समिति झापाबाट प्राप्त नगद ३० हजार रुपैयाँ वितरण गरिएको छ । लगातारको बर्षाका कारण गौरीया खोलाबाट विस्थापित गौरीगंज –५ का ५ परिवार र खजुरगाछी –८ का २५ घर परिवार गरी…