गौरादह / ताजपुरिया समाज कल्याण परिषद् केन्द्रिय कमिटिले सभा हलसहितको भवन निर्माण गर्ने भएको छ । झापाको गौरादह नगरपालिका –२ मा उत्त भवन निर्माण गर्न लागेको हो । गौरादह –२ का अदब ताजपुरियाले सो भवनका लागि २ कठ्ठा जग्गा नि: शुल्क प्रदान गरेका हुन् । सो भवन निर्माणसंगै महाराज थानको मन्दिर समेत बनाइने ताजपुरिया समाज…