२५ असार २०८२, बुधबार | Wed Jul 9 2025

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

सुरुङ्गा ,२१ पुस / पूर्व पश्चिम राजमार्ग अन्र्तगत झापाको चारपाने सडक खण्डमा आज दिउसो भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा महाभरा– ७ निवासी २५ वर्षीय अरुण राजवंशी र सोही ठाउँ निवासी २९ वर्षीय लोखचन राजवंशी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिनुभयो । पश्चिमबाट…