२५ पुस २०८१, बिहिबार | Thu Jan 9 2025

गाउँलेको आदेशमा २४ घण्टा थुनियो कौशिल्यादेवी गनगाईंलाई

विराटनगर १४ , असार / यौन दुव्र्यवहार भएको जनाउँदै प्रहरी कार्यालय पुगेकी महिलालाई हिरासतमा राखेर प्रहरीले कानुन कार्यान्वयनको नयाँ अभ्यास गरेको छ । गाउँका शिक्षक, राजनीतिकर्मी र शिक्षितहरुको (पञ्चेती) सर्वपक्षीय भेलाले गरेको निर्णय स्वीकार्दै प्रहरीले पीडित हुँ भन्दै न्याय माग्न जाने महिलालाई थुनेर कानुन, मानव अधिकारको उपहास गरेको हो । इलाका प्रहरी कार्यालय रंगेलीले २४…