३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मिस पूर्वाञ्चल विजेताले पाउनेछिन् स्कुटी र थाइल्याण्ड घुम्ने अवसर

पूर्वको ठूलो सौन्दर्य प्रतियोगीता ‘मिस पुर्वाञ्चल’को सातौ संस्करण शुरु भएको छ । सुनसरी, मोरङ, झापा, धनकुटा, पाँचथर र सिरहाबाट सहभागी युवतीहरुलाई र्‍याम्पवाक, क्याटवाकसहित, वाचन कला, सौन्दर्य, स्वास्थ्य, पर्यटन लगायत व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षण बुधबारबाट सुरु गरिएको छ । प्रियारानी लामाले कोरियोग्राफी सिकाइरहेकी छिन् भने विभिन्न क्षेत्रका विज्ञहरुले नियमित प्रशिक्षण दिने आयोजकले जनाएको छ । यसपटककी…