२८ असार २०८२, शनिबार | Sat Jul 12 2025

प्रदेश १ को राजधानी विराटनगर नै उपयुक्त

विराटनगर / प्रदेश १ को राजधानीका लागि उपयुक्त स्थानको खोजी गर्न सरकारले गठन गरेको कार्यदलले विराटनगर उपयुक्त रहेको निष्कर्ष निकालेको छ । विराटनगरमा उपयुक्त भौतिक संरचना रहेकोले प्रादेशिक राजधानीका लागि उपयुक्त हुने निष्कर्षसहितको प्रतिवेदन कार्यदलले सरकारलाई बुझाएको छ । कार्यदलले विराटनगरमा पूर्वमै सबै भन्दा वढी सुविधा सम्पन्न तयारी अवस्थाका सरकारी कार्यालयका १२ वटा भवना रहेको…