गौरीगंज/ वर्तमान समयमा युवा तथा बालबालिकाहरुमा बिभिन्न कारणले मानसिक समस्या बढ्दै गएको छ । युवाहरु बिभिन्न प्रबिधिको नकरात्मक असर तथा अन्य कारणले डिप्रेशन जस्ता मानसिकम रोगहरुको सिकार बन्दै गएका छन् । उदासिनता डिप्रेशन बाट सिकार भएका युवाहरुमा जनचेतना फैलाउने र आत्माहत्या न्युनिकरण गर्ने उदेश्यले झपामा मनोसामाजिक परामर्श कार्यक्रम संचालन भइरहेको छ । क्रियेटिभ नेप्लिज युथको…