३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

झापामा ११ वटा स्थानीय तह रहने प्रस्ताव

झापा / झापामा ११ वटा स्थानीय तह रहने प्रस्ताव गरिएको छ । लामो विवादपछि झापाका राजनीतिक दलहरु ११ वटा तह निर्धारण गर्ने सहमतिमा पुगेका हुन् । जिल्ला विकास समिति भऽपुरमा राजनीतिक दलका जिल्ला तथा केन्ऽीय नेता सम्मिलित छलफल पछि झापामा एउटा उपमहानगरपालिका, ७ वटा नगरपालिका र ३ वटा गाउापालिका बनाउने गरी स्थानीय तहको संख्यामा सहमति…