१ श्रावण २०८२, बुधबार | Thu Jul 17 2025

८ वर्षमा ३५ जनाकाे ज्यान गयाे

पर्वत पाेर्तेल काकरभिट्टा २२, भदौ / झापामा मान्छे र हात्ती बीच द्वन्द्व बर्षाै देखि रहेकाे छ । याे द्वन्द्वमा कहिले हात्ती मारिन्छन् त कहिले मान्छे । गएकाे १० वर्षमा हात्तीकाे अाक्रमणमा ३५ जना मारिए भने मान्छेले थापेका विधुतिय धरापमा परी १० वटा हात्ती मरे । गत बिहीबार मेचीनगर ९ को सामुदायिक वननजिकै एउटा हात्ती मृत…