४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

इस्लाम धर्मको प्रवचन गौरीगंजमा

गौरीगंज २१, कार्तिक / इस्लामी संघ नेपाल मेचीको आयोजनामा आज गौरीगंजमा वृहत धार्मिक प्रवचन कार्यक्रमको आयोजना गरिएको छ । इस्लाम धर्मको प्रचार प्रसार गर्ने उद्येश्यले आयोजना गरिएको उक्त प्रवचन कार्यक्रमका प्रमुख अतिथि गौरीगंज गाउ“पालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ थिए । इस्लामी संघ नेपालका केन्द्रिय अध्यक्ष खुर्शीद आलमको अध्यक्षतामा भएको कार्यक्रममा इस्लाम धर्मका वत्ताहरुले इस्लाम धर्मको मुल्य,…